अनुसूची
फाराम – क (नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

व्यापारिक प्रयोजनको निमित्त निकासी गर्न भर्नुपर्ने दरखास्त फाराम
श्री महानिर्देशकज्यू,
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,
वाणिज्य विभाग ।

१ निकासीकर्ताको नाम र ठेगानाः–                                                                                            मितिः–

२. फर्म वा कम्पनीको धनीको नाम र ठेगानाः–

३. निकासी गर्न चाहेको वस्तुको विवरणः–
(क) किसिमः–
(ख) परिमाणः–
(ग) बिक्री मूल्यः–

४. निर्यात गरिने मुलुकको नामः–

५. निकासी गरिने भन्सारको नामः–

६. विदेशी क्रेताहरुको ठेक्का वा खरीद आदेशपत्र भैसकेको भए ती मध्ये एकको प्रतिलिपि र सो नभए अन्य व्यहोराः–

७. विदेशी खरीददारहरुको नाम र ठेगानाः–

८. दरखास्तवालाको फर्म वा कम्पनीको रजिष्टेशन नं ……मिति……स्थान

९ं अन्तिम पटक भएको नवीकरण मितिः–

१० निकासी गर्ने अवधिः–

११ यस अघि इजाजतपत्र प्राप्त गरेको भए सोको विवरणः–

१२. दरखास्तवालाले दस्तखत गर्न पाउने गरी निजलाई फर्म वा कम्पनीले लेखिएको
अधिकारपत्रको संख्या ………
मिति ……………

१३ अन्य आवश्यक विवरणः–
म/हामी कबुलियत गर्दछु/गर्दछौं कि माथि उल्लिखित कुराहरु आफूले जानेसम्मसा“चो र ठीक छन् । यसमा दिइएको विवरण झुट्ठा अथवा बेठीक ठहरेमा मेरो/हाम्रो
नाउ“मा जारी गरिएको इजाजतपत्र बदर गरिएमा मलाई/हामीलाई मन्जूर छ । उपरोक्त कबुलियतको समर्थनको निमित्त इजाजतपत्र दिने अधिकारीले मागेको कागजपत्रहरु दिन म/हामी तयार छु/ छौं ।
यो इजाजतपत्रबाट निकासी भएको माल वस्तुको भुक्तानी बैंक मार्फत हुनेछ । मैले/ यस कार्यालयलाई बुझाउनु पर्ने कुनै रकम बा“की छैन ।
मिति–                                                                                                        दरखास्तवालाको सहिछाप
कार्यालयको प्रयोगको लागि मात्र
यस दरखास्त बमोजिमको इजाजतपत्र जारी गर्न नियमानुसार मुनासिब छ ।
पेश गर्ने कर्मचारीको दस्तखत इजाजत जारी गर्न आदेश दिने अधिकृतको
दस्तखत
––––––––––––––––––––––––– –––––––––––––––––––––––––––––
यस दरखास्त बमोजिमको इजाजतपत्र जारी गर्न नियमानुसार नमिल्ने कारणहरु ः–
पेश गर्ने कर्मचारीको दस्तखत आदेश दिने अधिकृतको दस्तखत